निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेश थपलिया सिफारिस Mar 25, 2019 | काठमाडौं – संवैधानिक परिषदले निर्वाचन आयोगको प्रमुख आयुक्तमा बहालवाला सचिव दिनेश थपलियालाई सिफारिस गरेको छ । ADVERTISEMENT परिषद्को सोमबार बसेको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थपलियालाई प्रमुख आयुक्तमा सिफारिस गरेको हो । ADVERTISEMENT