काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्ने भएका छन्। संघीय संसदको चालू अधिवेशन सकिनुअघि आइतबार प्रधानमन्त्रीले संम्बोधन गर्न लागेका हुन्।


ADVERTISEMENT


प्रधानमन्त्रीले ३ बजे संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सभामुख कृष्णबहादुर महराको सचिवालयले जनाएको छ। पुस ११ गते सुरु भएको चालू हिउँदे अधिवेशन सकिएपछि बजेट अधिवेशन सुरु हुनेछ।


ADVERTISEMENT

# # #