काठमाडौं । खाना पचाउनेलगायत अन्य विभिन्न कार्यमा कलेजोको महत्वपूर्ण भूमिका हुन्छ।


ADVERTISEMENT


त्यसैले कलेजोमा समस्या आएमा शरीरमा धेरै असर पर्छ।


ADVERTISEMENT

# # #


असन्तुलित जीवनशैलीका कारण कलेजोको कार्यप्रणालीमा असर पुग्छ र बिस्तारै कलेजोमा समस्या देखिन्छ।

कलेजोमा समस्य भएमा पेट, खुट्टा आदि अत्यधिक दुख्ने तथा सुन्निने हुन्छ।

जन्डिसको समस्या भएमा त्यसले कलेजोलाई धेरै प्रभावित बनाउँछ।

जण्डिसले आँखा र छाला पहेँलो हुँदै जान्छ। यसतो समस्या भएमा तुरुन्तै कलेजोविशेषज्ञसँग सम्पर्क गर्न आवश्यक छ।

कलेजोको समस्या भए खान मन नलाग्ने र बान्ता हुनेलगायतको लक्षण देखिन्छ। अनि, थकाई लागिरहने हुन्छ।

पेटमा हुने सामान्य दुखाईले पनि कजेजोलाई हानी पुर्याउँछ। त्यसैले पटक पटक पेटमा समस्या भएमा तुरुन्त स्वास्थ्य जाँच गराइहाल्नुपर्छ।