काठमाडौं । संघीय संसदमा चिकित्सा शिक्षा बिधेयक माथि छलफल हुँदैछ । पटक पटकको ढिलाई पछि आज शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले बिधेयक माथि छलफल अघि बढाउन संसद समक्षा प्रस्ताव पेस गर्दैछन् ।


ADVERTISEMENT


संसदको स्वास्थ्य शिक्षा समितीबाट पास भएर संसदमा पेश भएको बिधेयकलाई छलफल गरेर पास गर्ने सोमबारको संसदको कार्यसूचिमा रहेको छ । लामो समय देखि रोकिएको सो बिधेयक आजै पास हुनसक्ने साँसदहरुले बताएका छन् ।


ADVERTISEMENT

# # #