काठमाडौं । समायोजन अध्यादेश कार्यान्वयनमा नआउँदै कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि अध्यादेश संकटमा परेको छ ।


ADVERTISEMENT


समायोजन प्रक्रिया तत्काल अघि नबढाउन माग राख्दै निजामति कर्मचारीहरु बुधबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।


ADVERTISEMENT

# # #


बुधबार दिउँसो मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयअगाडि अध्यादेशको चर्को विरोध गर्दै कर्मचारीहरुले प्रर्दशन गरे ।