काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिडिया बजरालाई पुँजीपति र दलालहरुले कब्जा गरिरहेको आरोप लगाएका छन्।


ADVERTISEMENT


राजाधनीमा बुधबार नेकपा निकट जनता एफएमको उद्घाटन कार्यक्रममा दाहालले बिग हाउसको नाममा मिडिया क्षेत्रमा पुँजीपति र दलालहरुको एकाधिकार कायम भएको आरोप लगाउँदै त्यसलाई तोड्नु पर्ने बताएका छन् ।


ADVERTISEMENT

# # #


जनता प्रशारण तथा प्रकाशन लिमिटेडले जनता टेलिभिजन र जनता एफएम सञ्चालन गर्दै आएको छ।