काठमाडौँ – अन्तराष्ट्रिय क्रिकेट काउन्सिल -आईसीसी)ले पाकिस्तानमा तीन टी-२० म्याच खेलाउन निर्णय गरेको छ ।


ADVERTISEMENT


यो पाकिस्तानका लागि ठूलो राहत हो । सन् २०१० मा श्रीलंकन टिममाथि आक्रमण भएपछि जिम्बावे बाहेक कुनै पनि प्रमुख टिमले पाकिस्तान भ्रमण गरेको छैन । जिम्बावेको टिम २०१५ मा पाकिस्तान टुरमा गएको थियो ।


ADVERTISEMENT

# # #


समाचारहरुमा जनाए अनुसार आईसीसीले तीन टी-२० म्याचको डिटेल सार्वजनिक गरेको छैन । तर, सम्वतत वल्र्ड ११ ले लाहोरमा खेल्नेछ ।