काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीबाट योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको सुरुआत भएपछि १९४ रोजगारदाता सूचीकरण प्रक्रियामा सामेल भएका छन् । राजपत्रमा सूचीकरण हुन सूचना प्रकाशित गरी योजनामा सूचीकरणका लागि प्रदेशगत समयतालिका सार्वजनिक भए बमोजिम मंसिर २० गतेसम्ममा १९४ रोजगारदाता सूचीकृत भएका हुन् ।


ADVERTISEMENT


सामाजिक सुरक्षा कोषले सूचीकृत रोजगारदाताको नामावली समेत सार्वजनिक गरिएको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचीकरणलाई सहज र सरल बनाउन अनलाइन पद्धति अपनाइएका बताए ।


ADVERTISEMENT

# # #


कोषमा आवद्ध भएका कम्पनीहरु :