काठमाडौं । सरकारका अधिकांश निर्णय कार्यान्वयन नहुँदा नागरिकमा निराशा छाउन थालेको छ ।


ADVERTISEMENT


सरकार गठन भएको आठ महिना पूरा हुँदा पनि नतिजामुखी कामको शुरुवात हुन सकेको छैन ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीबाट निर्णय कार्यान्वयनका लागि ‘ब्युरोक्रेसी’ लाई निर्देशन दिइए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।