काठमाडौं । ज्ञानको भण्डार मानिने पुस्तकालयमा पुस्तक ने भएन भने के होला ?


ADVERTISEMENT


देशकै ठूलो पुस्तकालयका रुपमा रहेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा प्रतिष्ठित व्यक्तिले समेत पुस्तक फिर्ता नगर्दा समस्या उत्पन्न भएको छ ।


ADVERTISEMENT

# # #


हाल पुस्तकालयले पुस्तक नबुझाउने ‘हाई प्रोफाइल’ अर्थात् प्रतिष्ठित व्यक्तित्व भन्ने विवरण राखेर रुजु अभिलेख तयार गरेको छ ।