काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नी बहिनीसँग भाइटीका लगाएका छन् । शाहले शुक्रबार विहान बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका लगाएका हुन् ।


ADVERTISEMENT


भाइटीका लगाउन शाह बहिनी शोभाको कमलादीस्थित निवास शोभा गृहमा पुगेका थिए । उनले विहान ९ः३० को शुभसाइतमा भाइटीका लगाएका छन् ।


ADVERTISEMENT

# # #


पूर्वराजा शाहले आफ्ना ज्योतिषले दिने टीकाको बेग्लै साइतमा टीका लगाउने गरेका छन् ।