एजेन्सी– भारतीय कमेडियन कपिल शर्माले क्याम्पस पढ्दादेखिको आफ्नो प्रेमलार्इ विवाहमा परिणत गर्ने भएका छन् । उनले आफ्नी प्रेमिका गिन्नी चतरथसँग बिहे गर्ने भएका हुन् ।


ADVERTISEMENT


केही महिना अगाडिमात्रै सामाजिक सञ्जालमार्फत आफ्नी प्रेमिका सार्वजनिक गरेका थिए । सोनी च्यानलबाट प्रसारण हुने कमेडी नाइट विथ कपिल शर्मा शो बन्द भएपछि केहि समयदेखि डिप्रेसनका शिकार भएका र रक्सीको कुलत छोड्न नसकेका कपिल बिहेपछि सुध्रिने आशा उनका फ्यानलगायत धेरैको रहेको छ ।


ADVERTISEMENT

# # #


उनीहरूको बिहे डिसेम्बरमा पञ्जाबको अमृतसरमा हुनेछ भने साथीभाईका लागि मुम्बईमा ग्रान्ड रिसेप्सन दिनेछन् ।