काठमाडौं– गोरखाबाट काठमाडौं आउँदै गरेको अल्टिच्युड एअरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । चुमनुब्री गाउँपालिकाको १ र २ नम्बरको सीमा क्षेत्रमा पर्ने सानागाउँबाट फर्किँदै गरेको हेलिकोप्टर शनिबार बिहान सम्पर्कविहीन भएको हो ।


ADVERTISEMENT