बाजुरामा पहिलोपटक आन्द्राको अप्रेशन Posted by Himalaya Post | २२ भाद्र २०७५, शुक्रबार १२:३९ | जिल्ला अस्पताल बाजुरामा पहिलोपटक आन्द्राको अप्रेशन गरिएको छ । एमडिजीपी डा. दुर्गाराज महर्जन, डा. टीकामराम राईको टिमले उक्त उपरेसन गरेको हो । । तस्वीर रासस ADVERTISEMENT