काठमाडौं– रसुवागढी नाकासहित तीन स्थानमा गएको पहिरोले यातायात अवरुद्ध भएपछि नेपाल ल्याउन लागिएका व्यापारिक सामान चीनको केरुङमा थन्किएका छन् ।


ADVERTISEMENT


रसुवागढीको नाका नजिकैके पहिरो, घटटेखोलाको पुललार्य बाढीले पुर्याएको क्षति र गोसाइँकुण्ड नगरिपालिका ५ को खोपाङ भीरको पहिरोले यातायात अवरुद्ध भएको हो ।


ADVERTISEMENT

# # #


तीन सातअघिबाट यातायात अवरुद्ध भएपछि हलसम्म झन्डै १ हजार २ सय कनटेनर केरुङमै थन्किएका हुन् । – आजको कान्तिपुर दैनिकबाट