डडेल्धुरा– प्रधानमन्त्री र प्रदेश ७ का मुख्यमन्त्रीलाई १३ बर्षीय निर्मला पन्त हत्या काण्डका दोषीलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।


ADVERTISEMENT


कञ्चनपुरकी निर्मला पन्त हत्या काण्ड आज बिहिबार २८ दिन पुग्दा पनि दोषीलाई कारबाही नगरेपछि प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टलाई अधिकारकर्मीले ज्ञापनपत्र बुझाएका छन् ।


ADVERTISEMENT

# # #


नेपाल पत्रकार महासंघ, गैर सरकारी संस्था महासंघ, नागरिक समाज, निर्माण व्यवसायी संघ, उद्योग वाणिज्य संघ, महिला मुक्ति समाज लगायतका अधिकारर्मी संघ संस्थाहरुले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएका हुन् ।