काठमाडौँ– नेदरल्याण्डसंगको दोस्रो ऐतिहासिक एक दिवसीय खेलमा टस जितेर ब्याटिङ थालेको नेपालको २ विकेट गएको छ । पहिलो विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल १३ रन बनाएर आउट भएका हुन् । २४ बल खेलेका उनले २ चौका प्रहार गरेका थिए ।


ADVERTISEMENT


यस्तै अनिल शाह पनि आउट भएका छन् । ३ बलमा एक चौका प्रहार गर्दै उनले ४ रनमा आउट भए ।


ADVERTISEMENT

# # #


नेपाल अहिले ८ ओभरमा २ विकेटको क्षतीमा ३४ रन बनाएर खेलिरहेको छ । सुवासलाई साथ दिन कप्तान पारस मैदान छिरेका छन् ।