काठमाडौँ– ऐतिहासिक पहिलो एकदिवसीय खेलमा नेदरल्याण्डबाट १९० रनको चुनौति पाएको नेपालको पहिलो विकेट गएको छ । अनिल शाह २१ रन बनाई आउट भएका छन् । ३२ बल खेलेका उनले ३ चौका प्रहार गरे ।


ADVERTISEMENT


नेपाल अहिले १३ ओभरमा एक विकेटको क्षतीमा ६२ रन बनाएको छ ।


ADVERTISEMENT

# # #