एजेन्सी – अमरिकी मोडल तथा अभिनेत्री क्रिसी टीगनले स्तनपान गराइरहेको एक तस्बिर सामाजिक सञ्जालमा राखेपछि आलोचनाको शिकार भएकी छन् ।


ADVERTISEMENT


इन्स्टाग्राममा पोस्ट गरेको उक्त तस्बिरमा क्रिसी आफ्नो बच्चा र छोरी लुनाको गुडियालाई स्तनपान गराइरहेकी छन् । दुई बच्चाकी आमका क्रिसीले यस तस्बिरका साथ लेखेकी छन्, ‘लुना चाहन्थी कि म उसको खेलौनालाई दूध पिलाउँ । अब मलाइ लाग्छ मेरा जुम्ल्याहा बच्चा छन् ।’


ADVERTISEMENT

# # #


एक दिनमै उनको यो पोस्टलाई तीन लाख जनाले लाइक गरेका छन् भने ट्विटरमा १८ हजारले लाइक गरेका छन् । तर पनि सबैजनाले यसलाई सकारात्मक रुपमा लिएका छैनन् । केहीले यसको आलोचनापनि गरेका छन् ।

लोगों की टिप्पणी

तर, ले भने यसलाई सामान्यरुपमा लिनुपर्ने बताएकी छन् ।