काठमाडौं–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्रर कोरियाबाट अझै पनि असामान्य खतरा रहेको उल्लेख गर्दै प्रतिबन्ध नवीकरण गरका छन् ।


ADVERTISEMENT


ट्रम्पले यसअघि उत्तर कोरियाबाट कुनै पनि खतरा नरहेको दावी गरेका थिए ।


ADVERTISEMENT

# # #


राष्ट्रपति ट्रम्प र उत्तर कोरियालीइ नेता किम जोङ—उनीबीच गत जनु १२ मा सिंगापुरमा भएको शिखर बैठकको भालिपल्ट ट्रम्पले उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्ध निकै राम्रो भएको दावीसमेत गरेका थिए ।