काठमाडौं–गत हप्ता शुक्रबार बेलुकादेखि तराई र पहाडी क्षेत्रमा धुलो मिसिएको पहेँलो वर्षा भयो ।


ADVERTISEMENT


थार मरुभूमिबाट राजस्थान हुँदै नेपालका विभिन्न क्षेत्रमा धुलोसहित वर्षा भयो । अहिले धुलो मिसिएको वर्षा रोकिए पनि असर पूर्ण रुपमा रोकिएको छैन ।


ADVERTISEMENT

# # #


‘बर्षा मौसममा सामान्यतया कम प्रदुषण हुन्छ’, वातावरण विभागका सूचना अधिकारी शंकर पौडेलले भने, ‘गत शनिारदेखि मंगलबारसम्म राजधानीको हावामा अघिल्लो बर्षको तुलनामा दोब्बर प्रदुषण भयो ।’ – आजको नयाँ पत्रिकाबाट