काठमाडौं–धितोपत्र बजारमा सुरु भएको अनलाईन कारोवार प्रणाली धितोपत्र दलाल कम्पनीलाई नै बोझ बन्ने भएको छ ।


ADVERTISEMENT


नेपाल स्टक एक्सचेन्ज नेप्सेले धितोपत्र दलाल कम्पनीको चुक्ता पुँजीबराबरको प्रविधि पुर्वाधार तयार गर्न भनेपछि समस्या बढेको हो ।


ADVERTISEMENT

# # #


हाल २ करोड रुपैयाँ चुक्ता पुँजी भएका ब्रोकरलाई नेप्सेले सोही अनुपातमा अनलाईन कारोवार प्रणालीका लागि लगानी गर्ने भन्दै गत बुधबार पत्राचार गरेको छ ।

नेप्सेले एक महिनामा चुक्ता पुँजी बरावरको लगानी गरी पुर्वाधार तयार गर्न भनेपछि धितोपत्र दालाल कम्पनी भने अन्योलनमा छन् । – आजको कारोवार दैनिकबाट