काठमाडौँ– काठमाडौं महानगरपालिकामा ११ ठाउँमा मतगणना गर्ने तयारी गरिएको छ । अहिले चार ठाउँमा मतगणना भइरहेको छ ।


ADVERTISEMENT


७० जना गणक झिकाएर ११ ठाउँमा मतगणना गर्ने तयारी भइरहेको निर्वाचन अधिकृतले जनाएका छन् । अहिले मतगणना भइरहेको स्थानमा नै थप ७ ठाउँमा मतगणना गरिने बताइएको छ ।


ADVERTISEMENT

# # #


काठमाडौं महानगरपालिकामा एउटा मग गन्न १० मिनेट लागिरहेको छ ।