विदेशबाट फर्कीएपछि व्यावसायिक बाख्रापालन गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका उमेश गर्बुजाको दम्पती जंगलमा बाख्रा चराउन जाँदै । दोवाका २० भन्दाबढी कृषकले व्यावसायिक बाख्रापालन गरेका छन् । तस्बिर : रासस


ADVERTISEMENT