काठमाडौं – गायब भएको भनिएको साढे ३३ किलो सुन र सनम हत्याका फरार अभियुक्त छिरिङ वांगेल घले मोरङ जिल्ला अदालतमा उपस्थित भएका छन् ।


ADVERTISEMENT


डिफ्युजन नोटिस जारी गरेर फरार सूचीमा रहेका गुरुङ आइतबार अदालतमा उपस्थित भएको अनुसन्धान समितिका एसएसपी वसन्त लामाले पुष्टि गरे । गोरेले बयानमा क्रममा तस्करीमा छिरिङ वांगेल गुरुङको संग्लनता रहेको बताएका थिए ।


ADVERTISEMENT

# # #


अदालतमा उनको बयान सुरु भएको छ । यसअघि सुनकाण्डमै एसएसपी श्याम खत्रीले पनि अदालतमा आत्मसर्मपण गरेका थिए ।