काठमाडौँ– सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि तयार गरिएको बजेट अर्थमन्त्री युवराज खतिबडा प्रस्तुत गर्दैछन् ।


ADVERTISEMENT


सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेसंगै अर्थमन्त्रीले संसदमा बजेट प्रस्तुत गरेका हुन् ।


ADVERTISEMENT

# # #