काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै चीन भ्रमणमा जाने बताएका छन् ।


ADVERTISEMENT


भारती प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण बारे आइतबार संसदमा जानकारी गराउँदै प्रधानमन्त्र ओलीले चीन भ्रमण छिट्टै जाने बताएका हुन् । तर, चीन भ्रमण कुन मितिमा हुने भन्ने प्रधानमन्त्रीले खुलाएका छैनन् ।


ADVERTISEMENT

# # #