काठमाडौं–तपाईसँग २० बर्ष पुराना सार्वजनिक सवारीसाधान छन् । छन् भने विहीबारदेखि गाडी सडकमा ननिकाल्नुहोला । अन्यता सरकारले जफत गर्नेमात्र होईन, कारवाहीसमेत भोग्नुपर्ला ।


ADVERTISEMENT


थोत्रा गाडी पत्रु बनाउन लाग्ने रकमसमेत तपाईले नै भर्नुपर्ने हुन्छ ।


ADVERTISEMENT

# # #


सउरकारले २० बर्ष पुराना सार्वजनिक सवारीसाधनका कारण वातावरण प्रदुषण एवं सडक दुर्घटना बढेकाले देशभर नै २० बर्ष पुराना सार्वजनिक सवारीसाधान विस्तागित गर्ने निर्णय गरेको थियो ।

२०७२ चैत्र १ गते बसेको मन्त्रिपरिषद बैठकले २० बर्षभन्दा पुराना सम्पुर्ण सार्वजनिक सवारीसधान विस्थापन गर्ने निर्णय गरेको थियो ।–आजको नागरिकबाट