काठमाडौँ – प्रधानमन्त्री केपी ओलीले त्रिभुवन विमानस्थलमा भएको यूएस बंगलाको विमान दुर्घटनाको उच्चस्तरीय आयोग गठन गरेर स्पष्ट छानबिन गरिने बताएका छन् ।


ADVERTISEMENT


दुर्घटना लगत्तै दुर्घटना स्थल पुगेका प्रधानमन्त्री ओलीले घाइतेको उपचार खर्च सबै सरकारले बेहोर्ने बताए । दुर्घटनामा मृत्यु हुनेको संख्या ४६ पुगेको छ । ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको हो ।


ADVERTISEMENT

# # #