काठमाडौँ– यूएस एयरको विमान दुर्घटनामा घाइते भएर सिनामंगलस्थित केएमसी अस्पतालमा ल्याइएका ८ जना मृत्यु भएको छ । ८ मध्ये ६ जनाको सनाखत भइसकेको प्राप्त भएको छ ।


ADVERTISEMENT


सनाखत भएकाहरुमा हरिशंकर पौडेल, सजला देवकोटा, प्रवीन चित्रकार, ब्रिथला रजिद, खजा हसन, र रसिहुल हसन रहेका छन् । अन्य दुई जनाको भने सनाखत हुन बाँकी छ ।


ADVERTISEMENT

# # #