काठमाडौं–राष्ट्रियसभा सदस्य पदमा बिहीबार मात्रै शपथ लिएका तीन जनाले राष्ट्रपति निर्वाचनमा मतदान गर्न नपाउने निर्वाचन आयोगले जानकारी दिएको छ ।


ADVERTISEMENT


अदालती विवादका कारण बिहीबारमात्रै शपथ लिएका डा.युवराज खतिवडा, रामनारायण बिडारी र डा. विमला पौड्यालले राष्ट्रपति चुनावमा मतदान गर्न नपाउने निर्वाचन आयोगले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


मतदाता नामावली सम्बन्धी ऐनमा अन्तिम मतदाता नामावलीमा अब कुनै प्रकारबाट हेरफेर, थपघट गर्न वा सच्याउन सकिने छैन भनी स्पष्ट उल्लेख छ ।