काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरि।ष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको छ । शुक्रबार बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मिश्रलाई हाजिरी जमानीमा थुनामुक्त गर्ने आदेश दिएको हो


ADVERTISEMENT


गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंस्रक आन्दोलनको नेतृत्व गरेको भन्दै प्रहरीले उनलाई सोही दिन पक्राउ गरेको थियो ।


ADVERTISEMENT

# # #