काठमाडौं – आज प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले पद तथा गोपनियताको सपथ लिएका छन । प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुर संघीय सांसदहरुलाई सपथ गराए भने राष्ट्रियसभाकी जेष्ठ सदस्य तारादेवी भट्टले राष्ट्रियसभा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।


ADVERTISEMENT


पहिलो दिन भएकाले सांसदहरु एकअर्कासंग परिचय गर्ने तथा फोटो खिच्न मै व्यस्त देखिन्थे । हेर्नुस् केही फोटो :


ADVERTISEMENT

# # #


फोटोहरु : प्रदीप राज वन्त