काठमाडौँ – सरकारले जेनजी पुस्तालाई लक्षित गर्दै स्टार्टअफको योजना ल्याउने भएको छ ।
शुक्रबार सरकारको आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘जेनजी पुस्तालाई प्राथमिकता दिएर स्टार्टअप प्रवद्र्धन गर्ने,’ घोषणा गरेका हुन् ।
यसअघि पनि सरकारले युवालाई लक्षित गर्दै स्टार्टअप कार्यक्रम ल्याए पनि प्रभावकारी कार्यान्वयन भने हुने सकेको छैन् ।