कसैलाई लाखा कसैलाई पाखा ! आफै त महादेव उतनो पर कस्ले देला बर! एक पटक को चोर्, सदा को चोर ! दैबले दिन्छ पितृले हर्छ ! हिस्स बुढी को खिस्स दात ! ऋण लाग्दा नडराउनु , दिन लाग्दा डराउनु ! परि-श्रम को फाल मिठो हुन्छ !


ADVERTISEMENT


फोकट को पाए एक मानो चुक पनी खान्छ ! सक्दो गर्नु राम्रो हो! हिस्स बुढी को खिस्स दात ! काम साछे आफु लाई, खाना साछे अरुलाई! सुनार को सय चोत्, लोहर को एक चोत! आफ्नो थैलोको गाँठो कस्नु , अरुलाई दोष नदिनु! भुक्ने कुकुरले टोकदैन!


ADVERTISEMENT

# # #


मरी लानु केहि छैन! कुन्ता कि बुहरी भ्टमास खा कि ! भोजन हैन भोक मिठो! घरको बाघ बनको स्याल! फोकट को पाए एक मानो चुक पनी खान्छ ! साउन को भेल लाई बेल्ला मा रोक्न सके बाली राम्रो हुन्छ! हाती को दुइटा दात हुन्छ, एउटा खाने अर्को देखाउने!