काठमाडौँ– हिमालयन लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि १४ प्रतिशत लाभांश घोषणा गरेको छ । माघ ४ गते बसेको कम्पनीको संचालक समित बैठकले १४ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



हाल हाल ८ अर्ब २ करोड ३ लाख ८६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले सेयरधनीलाई १ अर्ब १२ करोड २८ लाख ५३ हजार रुपैयाँको बोनस दिने भएको हो। बोनस सेयरमा लाग्ने कर रकम भने लगानीकर्ताहरुले आफैं तिर्नुपर्ने भएको छ।

कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत हुन र र कम्पनीको वार्षिक साधारण सभाले पारित गर्न बाँकी छ।