ललितपुर– बज्रवाराहीस्थित चापागाउँ अस्पतालको निर्माण हुँदैछ ।


ADVERTISEMENT


युवा तथा खेलकुद मन्त्री मीनकृण्ण महर्जनको विशेष पहल र अनुगमनमा गोदावरी नगरपालिका– ११ स्थित बज्रबाराही चापागाऊ अस्पतालको निर्माण कार्य निरन्तर जारी रहेको हो ।


ADVERTISEMENT

# # #


उक्त भबन निर्माणका लागि बागमती सरकारबाट १६ करोड १३ लाखमा ठेक्का सम्झौता भई निर्माण कार्य हुँदैछ ।

भौतिक पुर्बाधारको निर्माण सम्पन्न भएपछि अब अस्पतालको सेवा सुबिधामा विशेष जोड दिने र गुणस्तरीय सेवा प्रदान गर्न विशेष पहल गर्ने कुरा मन्त्री महर्जनको प्रतिबद्वता छ ।