विराटनगर– नेपाल प्रहरी प्रधान कार्यालयको पत्रादेशानुसार प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा भएका कपील खड्कालाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएको छ ।


ADVERTISEMENT


आज एक कार्यक्रमबीच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले खड्कालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । सो अवसरमा बोल्दै महानिरीक्षक खापुङलेदोन्नतीसंगै पदीय जिम्मेवारी पनि थपिएको हुँदा अझ बढी लगनशील भएर कर्तव्य पालना गर्न निर्देशन समेत दिए ।


ADVERTISEMENT

# # #


उक्त कार्यक्रममा सिनियर प्रहरी अधिकृत सहित जुनियर प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो ।