काठमाडौँ– न्याय परिषद् सचिवालयका निमित्त सचिव भद्रकाली पोखरेल उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् ।


ADVERTISEMENT


यसअघि सर्वोच्च अदालतको सह– रजिष्ट्रार रहेका  न्याय परिषद्को शुक्रबार बसेको बैठकले पोखरेललाई वरिष्ठताको आधारमा न्यायाधीश नियुक्तिको लागि सिफारिस गरेको हो ।


ADVERTISEMENT

# # #