लुम्बिनी – २५ सय ६८ औं बुद्ध जयन्तीका अवसरमा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा विशेष पूजाअर्चना गरिएको छ ।


ADVERTISEMENT


बुद्ध जयन्तीका अवसरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा ‘२५६८ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस’ मनाउनुका साथै बिशेष पूजाअर्चना गरिएको हो । त्यस्तै मायादेवी मन्दिर परिसरमा बुद्धसंग सम्बन्धीत फोटो प्रदर्शनी गरिएको थियो भने लुम्बिनी क्षेत्र विकास कोषले र्यालीको समेत आयोजना गरेको थियो ।


ADVERTISEMENT

# # #


बुद्ध जयन्तीका अवससरमा नेपालका साथै भारत, श्रीलंका, म्यानमार, थाइल्याण्ड लगायतका देशबाट पर्यटक तथा भक्तजनहरु लुम्विनीमा पुगेका छन् ।