काठमाडौँ– ललितपुरमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका छन् ।


ADVERTISEMENT


ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आइतबार आगलागी पाँच जना घाइते भएका हुन् ।


ADVERTISEMENT

# # #


घाइते हुनेमा सन्जय गिरी उनकी श्रीमती रुपा गिरीसँगै उनीका १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा छन् । उनीहरुलाई उपचारका लागि किस्ट अस्पताल पठाइएकोछ ।

मोबिल स्टोर रहेको टहरोमा भएको आलगागीमा भएको सुवेदीले बताए । हाल आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।