काठमाडौँ–इलाम–२ को उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेस र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा देखिएको छ ।


ADVERTISEMENT


कुल २७९७ मत गणना हुँदा कांग्रेसका उम्मेदवार डम्बर खड्काले ११५५ मतका साथ अग्रता कायम राखेका छन्।


ADVERTISEMENT

# # #


खड्कालाई पछ्याउँदै एमाले उम्मेदवार सुहाङ नेम्वाङले १०६३ मत पाएको निर्वाचन आयोगले जनाएको छ।

तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ३११ मत पाएका छन् भने चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २०९ मत पाएका छन् ।