काठमाडौं-भारतले तीनै तहको निर्वाचन सफल्तापुर्वक सम्पन्न गराएकामा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएको छ । चुनावको सफल्ता नेपालको सक्रमणकाल अन्त्यका लागि महत्वपुर्ण कोसेढुंगा रहेको पनि भारतको भनाई छ ।


ADVERTISEMENT


भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमण पुरा गरी स्वदेश फर्किएपछि शुक्रबार राति वक्तब्य जारी गरी वदेश मन्त्रालयले उक्त कुरा जनाएको हो ।-आजको कान्तिपुरबाट


ADVERTISEMENT

# # #