काठमाडौँ – इन्टरनेट ल्यान्डस्केपलाई पुनः परिभाषित गर्ने साहसी कदममा, डिशहोम फाईबरनेटले यसको ग्राउन्डब्रेकिंग ‘क्याच द बिग अफर’ सुरु गरेको छ। यस योजना अन्तर्गत, ग्राहकहरूले अब अपत्यार लाग्दो मूल्यहरूमा उत्कृष्ट सेवासहित उच्च गतिको इन्टरनेटको आनन्द लिन सक्नेछन्।


ADVERTISEMENT


१०० एमबीपीएस इन्टरनेट प्याकेज मात्र ७ हजार ५२२ रुपैयाँमै ग्राहकहरूले १२ महिनाको लागि प्राप्त गर्न सक्छन् भने २०० एमबीपीएस प्याकेजको मूल्य मात्र ७ हजार ७८८ रहेको छ । अझ छिटो गति खोज्नेहरूले मात्र ९ हजार ९१२ मा १२ महिनाकै लागि ३०० एमबीपीएस प्याकेज रोज्न सकिने डिशहोमले जनाएको छ । यति मात्र नभएर डिशहोम फाईबरनेटले प्रत्येक प्याकेजको साथ निःशुल्क फाइभ–जी राउटर पनि प्रदान गगर्ने जनाएको छ ।


ADVERTISEMENT

# # #


यो अफरको घोषणा नेपाल र आयरल्याण्ड वुल्भ्स बीचको उद्घाटन खेल सँगै कम्पनीले गरेको हो । बजेटअनुकूल मूल्यहरूमा प्रिमियम गुणस्तरको इन्टरनेट सेवाहरूमा क्रान्तिकारी परिवर्तन गर्ने डिशहोम फाईबरनेट को प्रतिबद्धतालाई संकेत गर्दछ । यो गज्जबको अफर प्राप्त गर्न, इच्छुक व्यक्तिहरूले आफ्नो नजिकको डिशहोम फाईबरनेट डिलर दाई कहाँ जानुहोस् वा ०१(५९७०३६५ मा संपर्क गर्न सकिने डिशहोमले जनाएको छ ।

डिशहोम फाईबरनेटको खेल–परिवर्तन गर्ने प्याकेजहरू आएसँगै , आईएसपी उद्योगमा मूल्य युद्धको युग समाप्त भएको सन्केत देखाएको छ, जसले सबैका लागि उच्चगति इन्टरनेट पहुँचको नयाँ युगको सुरुवात गरेको छ।