काठमाडौँ– प्रदेश सभा सांसदहरुले आइतबार सपथ ग्रहण गरेका छन् । उनीहरुको सपथ ‘ईश्वरको नाममा’ छ । तर कसैले ‘ईश्वर’को ठाउँमा ‘जनता’ उच्चारण गर्न सक्नेछन् ।


ADVERTISEMENT


सपथग्रहणको व्यहोरा नेपालीमा छ तर सांसदहरुले आफ्नो मातृभाषामा अनुवाद गरेर पनि सपथ लिन व्यवस्था गरिएको छ ।


ADVERTISEMENT

# # #


उनीहरुले जनताको सोझो चिताई, पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिई पदीय गोपनियता कायम राखी इमान्दारीका साथ कामकाज गर्ने सपथ खाएका छन् । सपथको व्यहोराजस्तै कार्यशैली सांसदहरुले देखाउँछन् कि देखाउँदैनन् हेर्न बाँकी छ ।