काठमाडाैँ – शिक्षक सेवा आयोगले प्राथमिक तहको परीक्षा केन्द्र तोकेको छ ।
प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा (विषयगत) को केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ ।
परीक्षा यही असोज १३ गते शनिबार बिहान ११ बजेदेखि सुरु हुँदैछ ।
तपाईंको परीक्षा केन्द्र कहाँ ? हेर्नलाई यहाँ क्लिक गर्नुहोस्