राजधानीको टोखामा गोली चल्यो Dec 20, 2017 | काठमाडौं– राजधानीको टोखामा गोली चलेको छ । टोखास्थित झोर महांकाल १ मा बुधबार दिउँसो गोली चलेको हो । जंगलतिरबाट अज्ञात व्यक्तिले गोली चलाएको बताइएको छ । यसबारे थप विवरण आउन बाँकी छ । ADVERTISEMENT