पर्सा – पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका रमेश रिजाल निर्वाचित भएका छन् ।


ADVERTISEMENT


रिजालले एमालेका जालिम मियाँलाई ५ हजार ५ सय २३ मतले पराजित गरेका हुन् ।


ADVERTISEMENT

# # #


रिजालले ३१ हजार १ सय ४२ मत पाउँदा मियाँले २५ हजार ६ सय १९ मत ल्याए ।

जनमतका अजयकुमार यादव ७०९ र राप्रपाका अवधेशप्रसाद गौरो ६१३ मत पाएका छन् ।