कपिलबस्तु– भारतका लागि नेपाली राजदूत पद छाडेर कपिलबस्तु क्षेत्र नम्बर १ मा चुनाव लडेका दीप कुमार उपाध्याय पराजित बनेका छन् ।
माओवादी केन्द्रका उम्मेदवार चक्रपाणि खनाल बलदेवसँग उपाध्याय पराजित भएका हुन् ।  आइतबार सम्पन्न मतगणनाअनुसार खनालले २९ हजार ७९९ मत ल्याएर विजयी भए ।


ADVERTISEMENT


उनका प्रतिस्पर्धी उपाध्यायले २८ हजार ८५३ मत प्राप्त गरे।


ADVERTISEMENT

# # #