काठमाण्डौं-अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यकारी अधिकृत (सीईओ) बाट राजीनामा दिएर चुनाव लड्न गएका इन्द्रमान तुलाधर पराजित भएका छन् ।


ADVERTISEMENT


प्रदेशसभा सदस्यका लागि काठमाडौं ९ को (क) मा कांग्रेसबाट उम्मेदवार बनेका थिए । तर, एमालेका अजयक्रान्ति शाक्यसँग पराजित भएका छन् ।


ADVERTISEMENT

# # #


शाक्यले ९ हजार ५३१ मत पाएका छन् । तुलाधरले भने ७१९३ मत पाएका छन् । तेस्रो स्थानमा विवेकशील साझाका चक्रपाणि नेउपाने रहे । उनले ३३६९ मत पाएका छन् ।